माओवादी महाधिवेशनमा उम्मेदवार मनोनयन र मतदान आजै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी आठौं राष्ट्रिय महाधिवेशनको निर्वाचन प्रक्रिया सुरु भएको छ ।
निर्वाचन कार्यक्रम अनुसार आइतबार अपरान्ह २ बजेदेखि उम्मेदवार मनोनयन दर्ता गरी आज नै मतदानको कार्यक्रम तय गरिएको छ ।
केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यक्रम संशोधन गरी आज उम्मेदवार मनोनयन, दावी विरोध तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज नै बेलुका ६ः २५ देखि मतदानको कार्यक्रम तय गरेको छ ।
निर्वाचन आयोगले निर्वाचन प्रक्रिया अघि बढाए पनि माओवादी शीर्ष नेतृत्व भने कुनै पनि पदमा निर्वाचन नगर्ने योजनामा छ ।
२ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने गरी शनिवार विधान मस्यौदा पारित भएपछि केन्द्रीय सदस्य छान्ने जिम्मा प्रदेशलाई दिइएको थियो । केन्द्रीय सदस्यका साथै पदाधिकारीमा सहमति जुटाउन नेताहरु प्रयासरत छन् ।
निर्वाचन तालिका

यो पनि पढ्नुस्ः
माओवादीलाई केन्द्रीय सदस्य छान्नै सकस















दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
कतारमा रहेका नेपालीलाई घर फर्किन चाहेमा सम्पर्क गर्न दूतावासको अनुरोध
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया