‘ए’ डिभिजन लिग ः हिमालयन शेर्पा र थ्रीस्टार भिड्दै
मेरोन्यूज
२०७८ पुष २५ गते ९:४५

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको आठौ चरणको खेलमा आइतबार हिमालयन शेर्पा र थ्रीस्टार भिड्दैछन् ।
लगातार तेस्रो खेलमा जित निकालेको हिमालयन शेर्पा लिगको आठौं चरणको खेलमा चौथो जितको योजनामा थ्रीस्टार क्लबविरुद्ध मैदान उत्रिदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह पौने ५ बजे खेल सुरु हुनेछ । हुने आठौं चरणको खेलमा आज एक मात्र खेल हुनेछ ।
लिगमा शेर्पा तीन खेलयता अपराजित छ । उसले तीनै खेलमा शत प्रतिशत अंक जोडेको छ ।
थ्रीस्टार समेत पाँच खेलयता अपराजित छ । पछिल्लो खेलमा जावलाखेलविरुद्ध स्पष्ट तीन अंक हाँसिल गरेको छ ।
थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ । शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
सम्बन्धित

















ललितपुर महानगरको नयाँ प्रशासनिक भवन ‘ब्लक–सी’ उद्घाटन
चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ
रवि-बालेनसहित रास्वपा शीर्षनेताबीच भेटवार्ता
आजको मौसम पूर्वानुमानः यी तिन प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
चैत ३ गते मंगलबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रवि र बालेन किन गएनन् अभिमुखीकरण उद्घाटनमा ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
इरानकाे आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा
प्रतिक्रिया