डुंगामाथि चट्टान खस्दा सात जनाको मृत्यु
मेरोन्यूज
२०७८ पुष २५ गते १३:१७

काठमाडौं । ब्राजिलको एक तालमा रहेको डुंगामाथि चढ्न खस्दा कम्तीमा सात जनाको मृत्यु भएको छ ।
ब्राजिलको दक्षिण–पूर्वी क्षेत्रस्थित तालमा भएको दुर्घटनामा परेर तीन जना बेपत्ता भएका छन् भने ३२ जना घाइते भएका छन् ।
घटनास्थलको अनलाइनमा प्रशारित भिडियोअनुसार विशाल पहाड चिरिएको अवस्थामा रहेको र नजिकै रहेकाहरुले पहिरो खस्नसक्ने चेतावनी दिएको देखिएको छ ।
ब्राजिलको मिनास गेराइस राज्यमा केही दिनको वर्षाले पहिरो जाने सम्भावना बढेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीसीसीले जनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया