सोमबार, वैशाख १४, २०८३

एमाले इलाम अध्यक्षमा बस्नेत

मेरोन्यूज २०७८ पुष २६ गते ११:२१

Advertisement
NiccNicc

इलाम । नेकपा (एमाले) इलामका अध्यक्षमा महेश बस्नेत निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी डा. देवी क्षेत्री दुलाललाई ६३० मतले पराजित गरे ।
उपाध्यक्षमा उदय राई ,सचिवमा उमेश गुरुङ ,उपसचिवद्वयमा रवीन्द्र सुवेदी र विष्णुमाया आचार्य विजयी भएका छन् ।

जिल्ला अधिवेशनमा ७६७ मत खसेको थियो । ८०६ प्रतिनिधि रहेकामा ३९ प्रतिनिधिले मत नखसालेको निर्वाचन कमिटीले जनाएको छ । मतगणना गएराति सम्पन्न भएको हो ।

प्रतिक्रिया