शिक्षामन्त्री पौडेललाई कोरोना पुष्टि
मेरोन्यूज
२०७८ पुष २६ गते १९:१५

काठमाडौँ । शिक्षामन्त्री देवेन्द्र पौडेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार बिहान दिएको स्वाबको परीक्षण रिपोर्ट पोजेटिभ रिपोर्ट आएको उनका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।
‘माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोभिड पोजेटिभ देखिएको छ, रुघा र सामान्य खोकी लागेपछि उहाँले सोमबार बिहान पीसीआर परीक्षण गर्नुभएको थियो,’ उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।’
पौडेल अहिले होम आइशोलेसनमा छन् ।
सम्बन्धित


















चिनियाँ राजदूतसँग गृहमन्त्री सुदनले भने-‘सरकार एक चीन नितीप्रति प्रतिवद्ध छ’
इरानको समुद्री क्षेत्रमा नाकाबन्दी लागू भएको घोषणा गर्दै ट्रम्पले दिए कडा चेतावनी
आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
अमेरिकासँगको वार्ताका लागि स्लामाबाद पुग्यो इरानको प्रतिनिधिमण्डल
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
प्रतिक्रिया