एमाले अधिवेशन : ५८ जिल्लामा नयाँ नेतृत्व निर्वाचित (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेका जिल्ला अधिवेशनको छैटौं दिन बुधबार बिहानसम्म ५८ जिल्लाको मत परिणाम आएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न भने पनि निर्वाचनसमेत गरी ५८ जिल्लाको मत परिणाम आएको हो ।
केही जिल्लामा सहमतिमा नेतृत्व छनोट गर्न मतदान गरिएको छैन भने अध्यक्ष मात्र सर्वसम्मत भएका जिल्लामा अन्य पदाधिकारी र सदस्य मतदानबाट चुनिएका छन् ।
यी हुन् ५८ जिल्लाका चुनिएका अध्यक्षहरू
गैर भौगोलिक जिल्ला
१, मजदूर विशेष – जितेन्द्र श्रेष्ठ
२, पेशागत विशेष – उमेश ढकाल
प्रदेश १
१, झापा – दीपक कार्की
२, मोरङ – ऋषिकेश पोखरेल
३, खोटाङ – रामप्रसाद दंगाल
४, धनकुटा – इन्द्रमणि पराजुली
५, पाँचथर – राजकुमार भण्डारी
६, भोजपुर – शरणकुमार राई
७, इलाम – महेश बस्नेत
८, तेह्रथुम – तेजमान कन्दङवा
९, सोलुखुम्बु – डुफकुमार बास्तोला
१०, उदयपुर – प्रमेश्वर घिमिरे
११, ओखलढुंगा – शंकर कटुवाल
१२, ताप्लेजुङ – भुपेन्द्रबहादुर थेबे
प्रदेश २
१, सप्तरी – ताराकान्त चौधरी
२, सिरहा – बिन्देश्वर मण्डल
बागमती
१, धादिङ – भूमि त्रिपाठी
२, काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु
३, भक्तपुर – बचन देउजा
४, रसुवा – कर्णेल तामाङ
५, रामेछाप – आनन्दकुमार श्रेष्ठ
६, नुवाकोट – बद्री मैनाली
७, मकवानपुर – एकलाल श्रेष्ठ
८, काठमाडौं – दीपक निरौला
९, ललितपुर – पुरुषोतम आचार्य
१०, सिन्धुली – कुमारबहादुर कार्की
११, दोलखा – नरबहादुर श्रेष्ठ
गण्डकी
१, गोरखा – प्रेम गुरुङ
२, तनहुँ – श्रीप्रसाद श्रेष्ठ
३, म्याग्दी – देवेन्द्र केसी
४, लमजुङ – कृष्णप्रसाद अधिकारी
५, बागलुङ – हिराबहादुर केसी
६, पर्वत – राजु पौडेल
७, नवलपुर – मुक्ति पाण्डे
८, स्याङ्जा – सूर्य प्रसाद गैरे
९, कास्की – मनबहादुर गुरुङ
लुम्बिनी
१, पाल्पा – धनेन्द्रराज घिमिरे
२, गुल्मी – बालकृष्ण काउछा मगर
३, अर्घाखाँची – पिताम्बर भुसाल
४, बाँके – किस्मत कुमार कक्षपती
५, बर्दिया – लालबहादुर श्रेष्ठ
६, दाङ – हुकुमबहादुर बस्नेत
७, रुपन्देही – तेजेन्द्र केसी
८, कपिलवस्तु – डम्मर शर्मा
९, नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी
१०, प्युठान – विजयविराज विष्ट
कर्णाली
१, डोल्पा – शेरबहादुर बुढा
२, सल्यान – गोविन्द पुन मगर
३, जुम्ला – शान्तिलाल महत
४, रुकुम – नन्दराम देवकोटा
५ जाजरकोट – खिमबहादुर शाही
६, सुर्खेत – अमृत बिसी
सुदूरपश्चिम
१, डडेल्धुरा – प्रकाश साउद
२, बैतडी – सुरेन्द्र पाल
३, डोटी – चक्र मल्ल
४, कैलाली – रतन थापा
५, दार्चुला – प्रेमसिंह धामी
६, बाजुरा – कालीबहादुर शाही
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
झापामा ‘स्विप अपरेसन’ः एक सय २८ जना पक्राउ
प्रतिक्रिया