कोरोना बढेसँगै नेप्सेमा भारी गिरावट
मेरोन्यूज
२०७८ पुष २८ गते १५:१३

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर ह्वात्तै बढेसँगै शेयर बजारमा गिरावट आउन थालेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारका चौथो दिन बुधबार नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३०.५१ अंकले घटेर दुई हजार ८ सय ३ दशमलब ६२ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बुधबार कारोबार रकममा भने वृद्धि भएको छ । बुधबार ८ अर्ब ३ करोड ३२ लाख बराबरको कारोबार भएको छ ।
बुधबार कर्पोरेट विकास बैंक, नेपाल इन्फाइन्ट्रक्चर बैंक, नारायणी डेभलपमेन्ट बैंक र मध्यभोटेकोशी जलविद्युत कम्पनी कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।
यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख भन्दा बढीको कारोबार भएको छ ।
सम्बन्धित

















परिवर्तनको आशा बोकेर मतदान
एमाले नेता पोखरेलले गरे मतदान
तनहुँमा किरियापुत्रीले गरे मतदान
राष्ट्रपति र उपराष्ट्रपति किन मतदानमा सहभागी भएनन् ?
सैन्य विमानमार्फत मध्यपूर्वबाट आफ्ना नागरिकको उद्वार गर्दै अष्ट्रेलिया
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
तेल प्रशोधन केन्द्रमा इरानले आक्रमण गरेपछि साउदी अरबले के भन्यो ?
आम मतदातालाई निर्वाचनमा सहभागी हुन नेपाली कांग्रेसको अनुरोध
इरानमा फसेका विद्यार्थीहरूलाई बाहिरिन अनुमति
पेट्रोलियम पदार्थ तथा ग्यासको आपूर्ति राेकिएकाे छैन – आपूर्ति मन्त्रालय
प्रतिक्रिया