बतासको संरक्षणमा पोखरा उवा संघ (विज्ञप्तिसहित)
मेरोन्यूज
२०७८ पुष २८ गते १८:२३

काठमाडौं । बतास अर्गनाइजेशनका ठेक्का प्रक्रिया विवादित बनिरहेकाबेला पोखरा उद्योग वाणिज्य संघले पोखराले बचाउ गर्दै विज्ञप्ति जारी गरेको छ ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव सुरेन्द्रमान विजुक्छेले बुधबार विज्ञप्ति जारी गर्दै बतास आर्गनाइजेशनसँग जोडिएर आएका समाचार तथा सार्वजनिक टिप्पणीप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
आनन्दराज बतार पोखरा उद्योग वाणिज्य संघको सदस्य तथा प्रतिष्ठान होटल आनन्दका सञ्चालक हुन् । पोखराको बतास ब्रदर्ससँग जोडिएर पनि समाचारहरु प्रकाशित भइरहेका छन् ।
सम्बन्धित









तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया