सिंहदरवार छिर्न नयाँ नियम : अब के-के गर्नुपर्छ ?

काठमाडौं । सिंहदरवार छिर्न अव देखि नयाँ नियम लागु हुने भएको छ । सरकारले कोभिडको बढदो संक्रमणलाई मध्यनजर गरेर सि.हदरवार प्रवेशमा कडाई गर्न खोजेको हो । त्यसका लागि गृहमन्त्रालयले ६ बुदे सूचना जारी गरेको छ ।
सिंहदरवारभित्रका सवै मन्त्रालय, निकाय, सचिवालय, आयोग र कार्यालयले यस अगाडी जारी गरेका सवै अस्थायी, स्थायी पास, अस्थायी परिचयपत्र सवै खारेज गर्ने निर्णय गृहमन्त्रालयले वुधबार गरेको छ ।
गृहले अव ति निकायहरुको सिफारिसका आधारमा गृहको अनुमति लिएर मात्रै आवश्यकताका आधारमा सम्वन्धित निकायहरुवाट नै पास जारी गर्ने गरी नयाँ ब्यवस्था गरेको जनाएको छ ।
पत्रकारहरुलाई भने सूचना विभागको पासका आधारमा प्रवेश दिने गृहले जनाएको छ ।
सरसफाई सँग सम्वन्धितको हकमा मात्रै यस अगाडी जारी भएका पासवाट नै प्रवेश पाउने ब्यवस्था मिलाईएको गृहको वक्तब्यमा उल्लेख छ ।
हेर्नुहोस अव सिंहदरवार छिर्न के के गर्नुपर्छ ?











कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
एलआरआर मोटर्सद्वारा जिली ईएक्स फाइभ बिक्री प्रवर्द्धन योजना
TU’s 51st Convocation: 16,380 students awarded with degrees
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया