जनगायक जीवन शर्मालाई पनि कोरोना संक्रमण
मेरोन्यूज
२०७८ माघ ४ गते १७:०९

काठमाडौं । जनगायक जीवन शर्मालाई कोरोना संक्रमण देखिएको छ ।
संक्रमण पुष्टि भएपछि केही दिनदेखि उनी घरमै आराम गरिरहेका छन् । केही दिनअघि पीसीआर परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।
ज्वरो आउने, खोकी लाग्ने तथा शरीर दुख्न थालेपछि उनको पीसीआर परीक्षण गराएका थिए ।
सम्बन्धित
















वर्षान्त : २०८२ राजनीतिक ‘सुनामी’को वर्ष
इरान वार्तामा फर्कने वा नफर्कने विषयमा मलाई कुनै मतलव छैन – ट्रम्प
वार्ता असफल भएसँगै विश्वबजारमा अत्याधिक बढ्न थाल्यो तेलको मुल्य
नयाँ वर्षका अवसरमा मस्कोमा सांस्कृतिक कार्यक्रम सम्पन्न
कालीगण्डकी जलविद्युत् आयोजना ६४० मेगावाटको हुने
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया