युक्रेनमाथि हमला गर्ने रुसको तयारी
मेरोन्यूज
२०७८ माघ ५ गते २०:५४

काठमाडौँ । रुसले युक्रेनमाथि हमला गर्ने तयारी गरेको छ । युक्रेनले रुसले सीमा क्षेत्रमा फौज तैनाथ गरेको भन्दै हमलाको खतरा औल्याएको हो ।
युक्रेनसँगको सीमा क्षेत्रमा रुसका एक लाखभन्दा बढी सैनिक तैनाथ भएको जनाइएको बीबीसीले जनाएको छ । रुसले हवाई र नौसैनिक पनि तयारी अवस्थामा राखेको छ । तर, रुसले युक्रेनमाथि आक्रमण नगर्ने स्पष्ट पारेको छ । उसले आफ्नो माटोमा सैनिक अभ्यास चलिरहेको भनको छ ।
रुसमाथि पूर्वी युक्रेनमा विद्रोहीलाई सघाएको आरोप छ । सम्भावित आक्रमण रोक्ने प्रयास यूरोपेली युनीयनले गरिरहेको छ । अमेरिकाले पनि आक्रमण नगर्न रुसलाई चेतावनी दिएको छ ।
यसैगरी, रुसले अमेरिकामाथि थप हतियार नदिन चेतावनी दिएको छ । अमेरिकास्थित रुसी राजदूतावासले फेसबुकमार्फत यस्तो चेतावनी दिएको हो ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया