आरुबारीमा महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौं महानगरपालिका ६ तिनचुलीस्थित आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकको “एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम” अन्तर्गत आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।
महालक्ष्मी विकास बैंककोे तिनचुली शाखाले स्पोर्ट स्पेशल क्लवको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिव थापा, महालक्षी बैंकका तिनचुली शाखाका शाखा प्रवन्धक शेखर श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
महालक्ष्मी विकास बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
प्रतिक्रिया