राष्ट्रियसभा निर्वाचन
प्रदेश १ बाट एमालेको इन्ट्रीः अल्पसंख्यकका शेर्पा बिजयी
मेरोन्यूज
२०७८ माघ १२ गते १७:०६

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त पदमा गठबन्धन विरुद्ध एक्लै निर्वाचनमा होमिएको नेकपा एमालेले प्रदेश १ बाट प्रवेश पाएको छ ।
प्रदेश १ बाट नेकपा (एमाले) नेता सोनम ग्याल्जेन शेर्पा अल्पसंख्यक क्षेत्रबाट निर्वाचित भएका हुन् ।
उनले प्रदेश १ बाट ४ हजार ७३४ मतभार प्राप्त गरेका छन् ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया