गोलाप्रथाबाट बस्नेतको भाग्य चम्कियो
मेरोन्यूज
२०७८ माघ १२ गते १९:१०

काठमाडौं । राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको निर्वाचनमा प्रदेश १ मा बराबरी मत ल्याएपछि गोलाप्रथाबाट कांग्रेस उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन् ।
एमाले उम्मेदवार गुरु बरालसँग बराबरी मत आएपछि गरिएको गोलाप्रथामा बस्नेत राष्ट्रियसभा सदस्य चुनिएका हुन् ।
बराबर मत आएपछि कांग्रेस उम्मेदवार गोपाल बस्नेत र एमाले उम्मेदवार गुरू बरालबीच गोलाप्रथा भएको थियो।
बस्नेत र बरालले समान ४ हजार ४ सय ८८ मतभार ल्याएका थिए ।
बराबर मत आएपछि निर्वाचन अधिकृतले गोलाप्रथाबाट विजयी टुंग्याउने निर्णय गरेका थिए ।
सम्बन्धित
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया