काठमाडौंमा २९४० जना कोरोना संक्रमित थपिए
मेरोन्यूज
२०७८ माघ १४ गते १६:२६

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन् ।
शुक्रबार काठमाडौं जिल्लामा २१५३ जना, ललितपुर जिल्लामा ५१९ जना र भक्तपुर जिल्लामा २६८ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार नेपालमा ६८२७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
नेपालमा हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको शुक्रबारको अध्यावधि विवरणअनुसा, हालसम्म नेपालमा ५१ लाख ९९ हजार ४९५ पिसिआर परीक्षण भएको छ भने ९ लाख ५३ हजार ३९५ एन्टीजेन परीक्षण गरिएको छ भने १३९ जना क्वारेन्टाइनमा बसेका छन् ।
सम्बन्धित
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
प्रतिक्रिया