दुगड समूहका कनोडिया विराटनगर भन्साबाट सम्मानित
मेरोन्यूज
२०७८ माघ १४ गते १६:३९

विराटनगर । के एल दुगड समूहका श्याम सुन्दर कनोडिया विराटनगर भन्सार कार्यालयबाट सम्मानित भएका छन् ।
७० आंै अन्तर्राष्ट्रिय भन्सार दिवसमा बिराटनगर भन्सार कार्यालयले कनोडियालाई सम्मान गरेको हो ।
के एल दुगड समुहका कनोडियालाई ब्यापार शहजीकरण एवम् राजश्व संकलन कार्यमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको बिराटनगर भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले कनोडियालाई अन्तराष्ट्रिय भन्सार दिवसको अवसरमा बुधबार सम्मान गर्दै प्रशंशापत्र प्रदान गरेको थियो ।
सम्बन्धित











आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
आजका लागि विदेशी मुद्राको विनिमयदर
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया