आज कहाँको मौसम कस्तो ?
मेरोन्यूज
२०७८ माघ १५ गते ७:०४

काठमाडौँ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसका कारण प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही तराईका भागमा हुस्सु कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू भागमा आंशिक बदली रही बाँकी ठाउँमा मौसम सफा रहने छ ।
यस्तै, महाशाखाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन सबैमा आग्रह गरेको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया