भोलि संसद बैठक बस्दै, यस्तो छ कार्यसूचि
मेरोन्यूज
२०७८ माघ १५ गते १७:०९

काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ ।
आइतबार दिउँसो १ बजे बस्ने बैठकमा शहीद दिवसको सन्दर्भमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ ।
आइतबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेश गर्ने कार्यसूचि रहेको संघीय संसदको महासचिव डा. भरतराज गौतमले जारी गरेको कार्यसूचीमा उल्लेख छ ।
यस्तै सभामुख सापकोटाले विसं २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया