शाखा अधिकृतको नतिजा प्रकाशित (नामावलीसहित)
मेरोन्यूज
२०७८ माघ १६ गते २०:४४

काठमाडौं । लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा आइतबार सार्वजनिक गरेको छ ।
आयोगले सिफारिस योग्यताक्रममा २८१, वैकल्पिक योग्यता क्रममा ६९ र अस्थायी योग्यता क्रममा ३४ जनाको नाम प्रकाशित गरेको छ ।
चार जनालाई यसअघि नै परराष्ट्र सेवामा सिफारिस भइसकेको भन्दै आयोगले बाँकी ३ सय ८२ जनालाई स्थायी नियुक्तिका लागि ब्यवस्थापिका संसद सेवाका उम्मेदवारहरुलाई संघीय संसद सचिवालयमा र अन्य सेवाका उम्मेदवारहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको छ ।
शाखा अधिकृतहरुको नामावली
सम्बन्धित
















पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छः अध्यक्ष दाहाल
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
प्रतिक्रिया