प्रताप दास र जानुका लामिछानेको नयाँ गीत मस्कीमस्की बजारमा

काठमाडाैं । नेपाली लोक गीत संगीतमा एक चर्चित नाम गायक प्रताप दास र नवगायिका जानुका लामिछानेको नयाँ गीत मस्कीमस्की डिएआर मुभिज एण्ड फिल्म्स इन्टरटेन्मेन्ट प्रालिको औपचारिक युट्युब च्यानलबाट बजारमा आएको छ ।
गीतमा शब्द र संगीत कलाकार प्राभावन जे को रहेको छ भने भिडियोमा सुधीर श्रेष्ठ र नायिका वर्षा राउतको अभिनय रहेको छ ।
ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन डिन्सन शाह, मेकअप माहि सिंह, चरित्र निर्देशन राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईं, उत्पादन नियन्त्रण श्याम धिताल, नृत्य निर्देशन माधव श्रेष्ठले गरेका छन् भने भिडियो निर्देशन स्वयम् प्रभावन जेले गरेका हुन् ।
डि ए आर मुभिज र प्रभावन जे को टिम नयाँ कलाकारलाई प्राेत्साहन र पुरानालाई सम्मान भन्ने मूल नारासहित नयाँ पुराना कलाकारलाई समेटी अगाडि बढ्ने कोसिस रहेको जानकारी कम्पनीका प्रतिनिधि तथा कलाकार घमेश दुलालले बताए ।













Shankharapur road accident: Death toll reaches five
प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने
तोलामा २ हजारले घट्यो सुन, आज कतिमा हुँदैछ काराेबार ?
कर्णाली प्रदेशः मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
ओखलढुंगाबाट ईश्वर पोखरेलसहित एमालेका ५ उम्मेदवार सिफारिस
टी-२० विश्वकपका लागि नेपाली टोलीको जर्सी सार्वजनिक
एमालेले बाेलायाे सचिवालय बैठक
केपी ओलीको स्थानहद फुकुवा
भीमफेदी सुमो दुर्घटना : मृतक ६ मध्ये पाँच जनाको पहिचान खुल्यो
प्रतिक्रिया