पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना
मेरोन्यूज
२०७७ चैत १२ गते १७:१३

काठमाडौं । पछिल्लो २४ घण्टामा १२० जना कोभिड–१९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८९१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२० जनाको नतिजा पोजिटिभ आएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ५०९ पुगेको छ । पछिल्लो २४ घण्टामा ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार २७२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । नेपालमा हालसम्म कोभिड–१९ का कारण तीन हजार २० जनाले ज्यान गुमाइसकेका छन् ।
हाल देशभर क्वारेन्टिनमा ५५ जना छन् भने आइसोलेसनमा एक हजार २१७ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया