फिल्मफेयर अवार्डमा बेस्ट कोरियोग्राफर फराह खान
मेरोन्यूज
२०७७ चैत १६ गते १२:३६

मुम्बई । हालै सम्पन्न भएको फिल्मफेयर अवार्डमा बेस्ट कोरियोग्राफर अवार्ड फराह खानले पाएकी छिन् । स्वर्गीय नायक सुशान्त सिंह राजपुत अभिनित चलचित्र ‘दिल बेचारा‘ को लागि फराहले उक्त अवार्ड पाएकी हुन् ।
अवार्ड लिँदै गर्दा उनले स्वर्गीय सुशान्त सिंह राजपुतलाई सम्झिदै भन्छिन्, ‘दिल बेचाराको लागि यो मेरो ७औँ अवार्ड हो,सुशान्तको अब्बल अभिनयकै कारण आज दिल बेचाराले दर्शकको माया बटुल्न सम्भव भएको हो ।‘
स्व.सुशान्त सिंह राजपुत अभिनित ‘दिल बेचारा‘ अन्तिम चलचित्र हो । ‘द फल्ट इन आवर स्टार्स‘ उपन्यासको हिन्दी भर्सन हो । डिज्नी र हटस्टार प्लसमा रिलिज भएको यो फिल्म दर्शकले आधी रुचाएको चलचित्र मध्यको एक हो ।
सम्बन्धित

















धादिङ बस दुर्घटनाको छानबिन गर्न समिति गठन
सवारी सुरक्षाका लागि ‘मापसे’ जाँचमा प्रहरी सक्रिय
कांग्रेस सभापति थापाद्वारा धादिङ दुर्घटनाप्रति दुःख व्यक्त
धादिङ बस दुर्घटना : २२ घाइतेको काठमाडौँमा उपचार हुँदै, थप १ को मृत्यु
संयोजक दाहालद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन, निर्वाचन सफल पार्न निर्देशन
रास्वपाकाे भैरहवा र पोखराको चुनावी सभा स्थगित
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
विश्वकै प्रदूषित सहरको सूचीमा काठमाडौँ पाँचौँ स्थानमा
प्रतिक्रिया