भारतको सीतामढी पुगेका सात किशोरी/युवतीलाई नेपाल ल्याइयो
नाच्न गएको बयान
मेरोन्यूज
२०७७ चैत १९ गते ८:५५

काठमाडौं । भारतको सीतामढीबाट पुगेका महोत्ततरीका सात किशोरीलाई प्रहरीले सकुसल उद्धार गरी नेपाल ल्याएको छ ।
उनीहरुलाई गएराती ११ बजे जलेश्वर ल्याइपुर्याएको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो घाँस काट्न गएका बेला बेपत्ता भएका उनीहरु भारत विहारको सीतामढीमा बुधबार भेटिएका थिए । सो पश्चात नेपाल प्रहरीको टोली सीतामढी पुगेर उद्धार गरी ल्याएको हो ।

उनीहरुले प्रहरी सामू नाच्न गएको बताएका छन् । तर प्रहरीले उनीहरुको बयानलाई विश्वास नगरी थप अनुसन्धान अघि बढाएको बताएको छ ।
भंगाहा नगरपालिका–८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान र नागिना पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीया अर्चना पासवान र रिया पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवानलाई प्रहरीले उद्धार गरेको हो ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
प्रतिक्रिया