बलिउड कलाकार किरण खेरलाई ब्लड क्यान्सर
मेरोन्यूज
२०७७ चैत १९ गते १७:५६

काठमाडौं । चर्चित बलिउड कलाकार किरण खेरलाई ब्लड क्यान्सर भएको छ । उनका श्रीमान् अनुपमले श्रीमतीलाई ब्लड क्यान्सर लागेको र उपचार भइरहेको ट्वीटरमार्फट सार्वजनिक गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छन् ।
भाजपा सांसदसमेत रहेकी किरणलाई मल्टिपल माइलोमा भन्ने रोग लागेको चिकित्सकले जनाएका छन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो । अनुपमका अनुसार किरण अघिल्लो वर्षदेखि उपचाररत थिइन् । उनको अवस्थामा केही सुधार आएको समेत उनले जानकारी दिएका छन् ।
सम्बन्धित
















परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
प्रतिक्रिया