सूर्य पेन्ट्सलाई प्रशंसापत्र प्रदान
मेरोन्यूज
२०७७ चैत २९ गते २०:२९

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभामा सूर्य पेन्ट्स एण्ड केमिकल्सलाई प्रशंसापत्र प्रदान गरिएको छ । साधारणसभामा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले कम्पनीका प्रतिनिधिलाई उक्त प्रशंसापत्र प्रदान गरेका हुन् ।

नेपाल गुणस्तर चिह्न (एनएस) प्राप्त सो पेन्ट्स केही समयअघि मात्र नेपाली बजारमा आएको भए पनि छोटो अवधिमै ग्राहकको रोजाइमा परेको छ ।
सम्बन्धित

















Three Indian nationals arrested from TIA with over 11 kg of cannabis
निर्वाचन प्रक्रियालाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन सबैको सहयोग आवश्यकः आयुक्त भण्डारी
दाङमा शंकर पोखरेललाई रविको कटाक्ष- मलाई जेल पुर्याउने बाका प्रिय पात्र यहीँ छन्
प्रजातन्त्र सेनानी गुरुङको निधन, सभापति थापाद्वारा दुःख व्यक्त
नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ
विश्वकपमा सबैभन्दा बढी विकेट लिने नेपाली खेलाडी बने सोमपाल
नबिल स्मार्ट नारी घर कर्जा : लचिलाे किस्ता सुविधाका कारण आकर्षण बढ्दै
स्कटल्यान्डविरुद्ध ७ विकेटको जितसँगै नेपालको विश्वकप यात्रा सकियो
शिवरात्रिको दिन पशुपतिमा प्रहरी कुट्ने युवक पक्राउ
प्रतिक्रिया