सरकार सकेसम्म लकडाउनमा जान चाहदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरकार सकेसम्म कोभिडका कारण फेरी लकडाउनमा जान नचाहेको वताएका छन् । नयाँ वर्षको अवसरमा देशवासीका नाममा सम्वोधन गदै प्रधानमन्त्री ओलीले सरकारले लकडाउन सकेसम्म नसोचेको वताएका हुन् । तर उनले सरकारले वनाएको सुरक्षा मापदण्ड पालना गर्नुपर्ने, सजकता अपनाउनु पर्ने विषयमा भने सवैलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।
यूरोप लगायतका देशहरुमा फेरि पनि लकडाउन भएको उदाहरण प्रस्तुत गदै प्रधानमन्त्रीले सुरक्षा सर्तकतामा भने ध्यान दिनुपर्ने वताएका हुन् । प्रधानमन्त्रीले भने, -सरकार सकेसम्म कोभिडका कारण लकडाउन चाहदैन । तर हामीले हेक्का राख्नुपर्छ । यूरोपका कतिपय देशले हवात्तै वढाएपछि लकडाउन गरेका छन् । हामी हाम्रैं सजकताका साथ परिस्थितीलाई विग्रन नदिउ, अस्ति महिले वोल्दा लकडाउन गर्न धम्की दियो भनेर भने, हामी सतर्क वनेर अगाडी जान तयार हुनुपर्छ ।















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया