कांग्रेसले मुख्यमन्त्री शाहीको पक्षमा मत दिने
मेरोन्यूज
२०७८ वैशाख ३ गते १६:५७

सुर्खेत । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पक्षमा नेपाली कांग्रेसको कर्णाली प्रदेश संसदीय दलले मत दिने भएको छ।
मुख्यमन्त्री शाहीले विश्वासको मत मागिसकेपश्चात बोल्दै संसदीय दलका नेता जीवन शाहीले विश्वासको मतको पक्षमा उभिने बताए।
‘राजनीतिमा फाईदा र बेफाईदाको कुरा हुँदैन, हामी जो कमजोर छ त्यसलाई मत दिन्छौं,’ शाहीले भने, ‘हामीले मत दिँदा पनि मुख्यमन्त्रीको मत पुग्दैन हामीलाई थाह छ।’
राप्रपाले भने कसको पक्षमा उभिने भन्ने निर्णय गरिसकेको छैन। कर्णाली प्रदेश सभामा राप्रपाका एक जना मात्र सांसद् छन्।
सम्बन्धित
















मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
मालपोत कार्यालयको सेवा प्रवाहमा अवरोध गर्ने १६ जना पक्राउ
इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड ‘मोर्बिडेली’ नेपाली बजारमा सार्वजनिक
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
प्रतिक्रिया