दिल्ली सरकारले मजदुरलाई ५ हजार सहयोग गर्ने
मेरोन्यूज
२०७८ वैशाख ८ गते १३:०१

मुम्बई । दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कोरोना भाइरसका कारण मजदुरहरुको रोजीराटी गुमेको भन्दै निर्माण कार्यमा जोडिएका मजदुरहरुलाई ५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउने बताएका हुन्।
कोरोना भाइरसको महामारी बढ्दै गएपछि दिल्ली एक साताका लागि लकडाउन गरिएको छ। दिल्ली सरकारले ज्यालादारी र प्रवासी मजदुरका लागि सेल्टर निमार्ण गरी खाना, पानी र मेडिकल सम्बसिन्ध सेवा उपलब्ध गराउने छ।
सम्बन्धित
















रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया