एमालेको पार्टी कार्यालय थापाथलीमा सर्यो
मेरोन्यूज
२०७८ वैशाख ९ गते १२:१२

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बल्खुबाट थापाथलीमा सरेको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले आज विहान पार्टी कार्यालयको उदघाटन गरेका हुन् । आलीले नयाँ कार्यालयमा पदस्थापन आज नै गरेका छन् ।
बल्खुमा रहेको पार्टी कार्यालय २०७२ को भूकम्पमा क्षतिग्रस्त भएपछि एमालेले धुम्बाराहीबाट पार्टी कार्यालय सन्चालन गर्दै आएको थियो । बल्खुमा नयाँ भवन तयार नभएसम्म एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट सन्चालन भएको हामे । भाडामा लिइएको थापाथलीस्थित कार्यालयको आज नै उदघाटन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ ।
यसअघि नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
प्रतिक्रिया