नेपालद्वारा मलेसियाविरुद्ध २१८ रनको लक्ष्य
मेरोन्यूज
२०७८ वैशाख ९ गते १५:०३

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी त्रिकोणात्मक टि २० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले बलिङको निम्तो दिएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१८को लक्ष्य दिएको हो ।
नेपालका लागि करण केसीले १३ बलमा ४५ रन बनाएका थिए । उनले छैटौं विकेटका लागि कुशल मल्लसँग ६६ रनको साझेदारी गरेका हुन् ।
नेपालका लागि कुशल भुर्तेलले १६ रन बनाए,आसिफ सेखले ४२, ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्र सिंह ऐरीले ३३, कुशल मल्लले नटआउट १९ बनाए ।
सम्बन्धित


















आज केही स्थानमा वर्षा र हिमपात, तराईमा गर्मी
बिस्केट जात्राको इतिहासमै पहिलोपटक महिलाले ताने नकिजु अजिमा (भद्रकाली)को रथ
आज मातृ सम्मान दिवस अर्थात् आमाको मुख हेर्ने पर्व मनाइँदै
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया