कर्णालीका चार सांसदलाई साधारण सदस्य नरहने गरी कारबाही गर्ने एमालेको निर्णय
मेरोन्यूज
२०७८ वैशाख १० गते १४:०८

काठमाडौं । कर्णाली प्रदेशका चार जना सांसदलाई नेकपा (एमाले)ले पद खारेज हुनेगरी कारबाही गर्ने निर्णय गरेको छ ।
पार्टीको लाईनविपरीत फ्लोर क्रस गरेको भन्दै कर्णालीका चार सांसद प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बूढा र कुर्मराज शाहीलाई नेकपा (एमाले)ले साधारण सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ,
भुलबस फ्लोर क्रस गरेको भन्दै स्पष्टीकरण दिएकी देवी ओलीलाई थप स्पष्टीकरण सोध्ने निर्णय भएको छ ।
सम्बन्धित


















यी हुन् कांग्रेस बैठकका ८ बुँदे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया