सुनको मूल्य समान चाँदी भयो महंगो
मेरोन्यूज
२०७८ वैशाख १३ गते १७:२५

काठमाडौं । लगातार केही दिन बढेर आइतबार घटेको सुन आज सोमबार हिजो समान प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । सुनको मुल्य समान भएपनि चाँदी भने सस्तो भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार चाँदी प्रतितोला १ सय ७७ रुपैयाँले घटेर १ हजार ३ सय १० रुपैयाँमा किनबेच भएका छन् ।
सम्बन्धित
















फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
कलाकार सागर लम्साल (बले) पक्राउ
रातभर प्रहरीको ‘अपरेसन सेफ्टी काठमाडौं’ : १९५ जना पक्राउ
उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया