कास्कीमा पर्सिदेखि एक साता लकडाउन
मेरोन्यूज
२०७८ वैशाख १३ गते २३:०७

कास्की । जिल्ला प्रशासन कार्यालय, कास्कीले (पर्सि) बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले संक्रमाकम रोग ऐन र स्थानीय प्रशासन ऐनअनुसार वैशाख १५ गते विहान ६ बजेदेखि २१ गते साति १२ बजेसम्मका लागि आदेश जारी गरेका हुन् ।
‘कोरोना संक्रमणको दर तीव्र गतिले बढेपछि निषेधाज्ञा नै जारी गर्नुपर्ने अवस्था सिर्जना भयो,’ सिडिओ थानेश्वर गौतमले भने ।
सम्बन्धित
















उपसभामुखमा श्रम संस्कृती पार्टीले पनि उम्मेदवारी दिने
इरानमा बेपत्ता अमेरिक पाइलटको भाग्यमाथि बाजी लगाएपछी पोलिमार्केट आलोचनामा
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
कांग्रेसले बोलायो अनुशासन समितिको बैठक
प्रतिक्रिया