जापानको मुद्रा महंगो, अमेरिकी लगायत केहीको स्थिर

काठमाण्डौं । केही दिन लगातार महंगो भएको अमेरिकी लगायत केही देशको विदेशी मुद्रा सटहीदर आज शुक्रबार घटेको छ । अमेरिकी डलर १ को खदिरदर १ सय १८ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ७७ पैसा रहेको छ ।
बिदेशी मुद्रा सस्तो हुनेमा युरो १ को खरिदद १ सय ४३ रुपैयाँ २३ पैसा छ भने बिक्रिदर १ सय ४३ रुपैयाँ ९६ पैसा रहेको भने युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १ सय ६४ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ ७५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर १ को खरिद मुल्य ९२ रुपैयाँ तोकिएको छ भने बिक्रिदर ९२ रुपैयाँ ४६ पैसा छ ।
क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९९ पैसा खरिद रहेको छ भने ९६ रुपैयाँ ४८पैसा बिक्रि मुल्य तोकिएकोे छ । यस्तै सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ १२ पैसा छ भने बिक्रीदर ८९ रुपैयाँ ५८ पैसा रहेको छ । जापानिज ऐन प्रति १० बराबर १० रुपैयाँ ८४ पैसा बिक्रिदर १० रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
चाइनिज युयन १ को खरिद १८ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर १८ रुपैयाँ ३६ पैसा कायम भएर सटहीदर रहेकोे राष्ट्र बैंकले जनाएको छ । साउदी अरबियन रियाल १ कोे खरिद मूल्य ३२ रुपैयाँ ८८ पैसा र बिक्रि मूल्य ३३ रुपैयाँ ५ पैसा रहेको छ । राष्ट्र बैंकले जारी गरेको बैदेशिक रकम खरिदबिक्रिदरमा कतारी रियालको खरिद मूल्य ३२ रुपैयाँ ४५ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ७६ पैसा कायम रहेको छ ।
यस्तै युएइ दिराम १ को खरिद मूल्य ३२ रुपैयाँ १७ पैसा र बिक्रि मूल्य ३२ रुपैयाँ ३३ पैसा रहेको छ । यस्तै मलेसियन रिङ्गेटको आजको खरिद मूल्य २८ रुपैयाँ ८० र बिक्रि मूल्य २८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियाको कोरियन वन १०० को खरिददर १० रुपैयाँ ६६ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ७२ पैसा कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
लकडाउनका कारण अधिकांश वाणिज्य बैंकहरु र मनि ट्रान्सफर एक्सचञ्ज भएपनि खुला भएका कम्पनीमा पैसा सटही गर्दा झिनो रकम फरक पर्नसक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

















सिरहामा करेन्ट लागेर टिपर चालकको मृत्यु
22 candidates open bank accounts for election purpose
आज शुक्रबार कतिमा किनबेच हुँदैछ सुन ?
6 days to HoR election: Alcoholic products sale and consumption to be banned
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
प्रतिक्रिया