एमालेले किन बोलायो आकस्मिक स्थायी समिति बैठक ?
मेरोन्यूज
२०७८ वैशाख १९ गते १३:०९
काठमाडौं । नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्रीको बालुवाटारस्थित निवासमा एमालेले आकस्मिक स्थायी समिति बैठक बोलाएको हो ।
बैठक आकस्मिक रुपमा किन बोलाइयो भन्ने खुल्न सकेको छैन । तर पार्टी महाधिवशेन आयोजक समितिका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओली र महासचिव इश्वर पोखरेलका बीचमा संवाद भएपछि बैठक बोलाइएको हो ।
बैठक केही बेरमै बालुवाटारमा बस्न लागेको हो ।
सम्बन्धित
















आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
‘संयुक्त राष्ट्रसंघको विवेक जीवित छ भने अमेरिकी राष्ट्रपतिले धम्की दिँदा मौन बस्ने छैन’- इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
प्रतिक्रिया