कलाकार सरिता लामिछानेलाई कोरोना संक्रमण
मेरोन्यूज
२०७८ वैशाख २३ गते १४:३९

काठमाडौं । कलाकार सरिता लामिछाने कोरोना संक्रमित भएकी छन् । लामिछानेले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजिटिभ देखिएको जनाएकी छन् । सामाजिक सञ्जालमा उनले लेखेकी छन्,“‘कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । यो वास्तवमै खराब र पीडादायी छ । सबै सुरक्षित रहनुहोला । ”
लामिछाने पछिल्लो समय सानो पर्दाको श्रृंखलामा देखिँदै आएकी छन् ।
सम्बन्धित
















सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
मलेखु–मुग्लिन सडक आजदेखि राति ६ घण्टा बन्द हुने
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
China pledges support for Nepal’s economic transformation with new government
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री
प्रतिक्रिया