प्रधानमन्त्रीलाइ गगनको प्रश्न : अक्सिजन भन्दा आकस्मिक कार्य के छ ?
मेरोन्यूज
२०७८ वैशाख २५ गते १४:३९

काठमाडौं । प्रधानमन्त्री ओलिलाई नेपाली कांग्रेसका नेता गगन थापाले अक्सिजन भन्दा आकस्मिक कार्य के छ भनेर प्रश्न गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फ उनले केपी ओलीलाई अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पूनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन् । आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको ? भनेर प्रश्न गरेका छन् ।
उनले, ‘प्रधानमन्त्रीज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन, सिलिन्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो । अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पूनः भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन् । आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको ?’ लेखेका छन् ।

सम्बन्धित















राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया