२६ जना सांसदलाई कोरोना पुष्टि (नामावली सहित)
मेरोन्यूज
२०७८ वैशाख २५ गते १८:०२

काठमाडौँ । प्रतिनिधिसभाका २६ जना सांसदमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्टअनुसार २६ जना सांसदलाई कोरोना पुष्टि भएको हो ।
यही वैशाख २२, २३ र २४ गते संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमा २६ सांसदसहित १६० जनामा कोरोना पुष्टि भएको छ ।
कोरोना पुष्टि भएका सांसदहरूमध्ये पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता झलनाथ खनालसहित ८ जनालाई पहिले नै कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण पुष्टि भएका सांसदहरू यस प्रकार रहेका छन् :
- झलनाथ खनाल
- मुकुन्द न्यौपाने
- मायादेवी न्यौपाने
- पार्वती डिसी चौधरी
- राजेन्द्रप्रसाद गौतम
- नन्दलाल रोका क्षेत्री
- लालबाबु पण्डित
- लक्ष्मणलाल कर्ण
- नरमाया ढकाल
- महेश बस्नेत
- रामबाबु यादव
- गोपालबहादुर बम
- नमिता कुमारी चौधरी
- शान्तिमाया तामाङ
- विना कुमारी श्रेष्ठ
- रेनुका गुरुङ
- जुलीकुमारी महतो
- रघुवीर महासेठ
- किसान श्रेष्ठ
- सुरेश कुमार राई
- पुष्पा कुमारी कर्ण कायस्थ
- भानुभक्त ढकाल
- बीना मगर
- भरतकुमार शाह
- प्रमोद शाह
- दिपकप्रकाश भट्ट
सम्बन्धित
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
साँखुमा गोली चल्यो
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया