जसपाका अध्यक्ष ठाकुर र नेता महतो किन पुगे देउवा निवास ??
मेरोन्यूज
२०७८ वैशाख २६ गते ९:५९

काठमाडौं । जनता समाजवादी पार्टीका दुई शीर्ष नेता पछिल्लो राजनीतिक घटनाक्रम र अबको निकासका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहदुर देउवाको निवास पुगको छन् ।
जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो कांग्रेस सभापति देउवा निवास पुगेका हुन् ।
उनीहरु केही समय अघि कांग्रेस सभापति देउवा निवास पुगेका हुन् । अहिले दुबै पक्षबीच वार्ता भइरहेको स्रोतले जनाएको छ ।
सम्बन्धित
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
सेयर बजारमा ४५ अङ्कको सुधार
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया