खनाल-नेपाल समूहको स्थायी कमिटी बैठक सुरु
मेरोन्यूज
२०७८ वैशाख २६ गते १४:१०

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटी सदस्यहरूको बैठक सुरु भएको छ । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुको छलफल सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटीका सदस्य छलफलमा जुटेका हुन् ।
शनिबार मात्रै नेपाल समूहका सांसद्ले सामूहिक राजिनामा दिने निर्णय गरेका थिए ।
सम्बन्धित










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया