१० दिनमै काम चलाउ बने दीपक मनाङे
मेरोन्यूज
२०७८ वैशाख २६ गते १७:४२

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्ब गुरुङले राजीनामा दिएसँगै १० दिनअघि मन्त्री बनेको राजीव गुरुङ उर्फ दिपक मनाङे काम चलाउ मन्त्री बनेका छन् ।
आइतबार प्रदेशका मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै सबै मन्त्रीहहरू काम चलाउ भन्दै गर्दा मनाङे पनि काम चलाउन बन्न पुगेका हुन् । गत वैशाख १६ गते युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका मनाङेले पदभार ग्रहण गर्दै आफ्नो सरकार एक हप्ता मात्रै टिक्ने बताएका थिए ।
ठमेलमा हप्ता असुलीदेखि युवा तथा खेलकूद मन्त्रीसम्म
प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी आगामी तीन दिनभित्र नयाँ सरकार गठन गर्न समय दिएकी छन् ।
सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया