जसपाका नेताहरूले पेश गरे फरक–फरक मत
मेरोन्यूज
२०७८ वैशाख २७ गते १६:१४

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा राष्ट्रिय जनता पार्टी (जसपा)ले दुई धारमा मत पेश गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने गरी बसेको बैठकमा जसपाका नेताहरूले मत दिने र नदिने दुवै पक्षमा मत पेश गरेका हुन् ।
बैठकलाई सम्बोधन गर्दै जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीको पक्षमा मत राखेका थिए । उनको विरुद्धमा पार्टीका अर्का नेता उपेन्द्र यादवले विपक्षी मत राखेका थिए ।
प्रधानमन्त्रीको पक्षमा सत्तारुढ दल नेकपा एमालेकै नेता माधवकुमार नेपाल पक्षले विश्वासको मत नदिने भएपछि जसपाका नेताहरू मत दिने वा नदिनेबारे स्वतन्त्र रुपमा अधिकार पेश गरेको थियो ।
सम्बन्धित

















नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
नवलपरासी पूर्व-२ बाट २६ वर्षीय मनिष खनाल निर्वाचित
कैलाली-५ : प्रेम आलेलाई हराउँदै रास्वपाका चन्द निर्वाचित
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी, भीम रावल ५२६ मतले पराजित
सर्लाही-१ मा रास्वपाकी नितिमा कार्की विजयी
श्रीलङ्काको समुद्री तट नजिक इरानी युद्धपोत डुब्यो, झण्डै १५० जना बेपत्ता
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
एकै दिन देशका १४ ठाउँमा भेटियो शंकास्पद वस्तु
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
तनहुँ जलविद्युत् आयोजनाद्वारा ९२ योजना सम्पन्न
प्रतिक्रिया