बालुवाटारमा मन्त्रिपरिषद् बैठक शुरू
मेरोन्यूज
२०७८ वैशाख २७ गते १९:१४

काठामडाैं । प्रतिनिधिसभाबाट विश्वासकाे मत पाउन नसकेपछि पदमुक्त बनेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेटेर शीतल निवासबाट फर्केलगत्तै बालुवाटारमा मन्त्रिपरिषद्काे बैठक शुरू भएकाे छ ।
मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाकाे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने बताइएकाे छ ।
सम्बन्धित

















सर्लाही ४ मा अमरेशकुमारले जित्दा हारे गगन
इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन छ, फेरि मध्यावधिमा जानसक्छः सुरेन्द्र पाण्डे
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
प्रतिक्रिया