कोरोना नियन्त्रणबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै
मेरोन्यूज
२०७८ जेठ ३ गते ११:१७

काठमाडौँ । सोमबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपराहन पाँच बजे बैठक बस्न लागेको हो ।
आजको बैठकले देशमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) महामारीसँग लड्न आवश्यक निर्णय लिने जाइएको छ । स्रोतका अनुसार कोरोना संक्रमण दर बढ्दै गएकाले स्वास्थ्यसम्बन्धि अर्थपूर्ण निर्णय गर्ने सक्ने सम्भावना रहेको छ ।
आइतबार बसेको सिसिएमसीको बैठकमा स्वास्थ्य संकट काल लगाउनु पर्ने आवज उठेको थियो ।
सम्बन्धित


















बागमती प्रदेशका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल (तस्वीरहरु)
वार्षिक कार्ययोजनाबारे समीक्षा
आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी
एनएमबि क्यापिटलको रेटिङ्ग स्तरत्रोति र एनएमबि सरल बचत फण्ड –इ को आकार १० अर्बका लागि स्वीकृति
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट दुई किलो गाँजासहित भारतीय नागरिक नियन्त्रणमा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया