माओवादीले बोलायो स्थायी समिति बैठक
मेरोन्यूज
२०७८ जेठ ५ गते १४:००

काठमाडौं । माओवादी केन्द्रले पार्टी स्थायी समिति बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाडामा बैठक बोलाईएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषालले जानकारी दिइन् । बैठकले पार्टी राजनीति, उपचुनाव , कोरोना संक्रमण लगायतका समसामायिक विषयमा केन्द्रीत रहेर छलफल गर्नेछ ।
माओवादी अध्यक्ष प्रचण्डले अवको पार्टी को कामका बारेमा राजनीतिक प्रस्ताव लेखिरहेकोले र त्यसका लागि पार्टीको विचार, संगठन, नेता कार्यकर्ताको ब्यवस्थापन लगायतका विषयमा पनि सार्वजनिक सुझाव समेत आह्रवान भएको सन्र्दभमा माओवादी केन्द्रको स्थायी समिति बैठक वस्न लागेको हो ।
सम्बन्धित

















मतदान केन्द्रमा ‘सिसिटिभी क्यामेरा’
मतपेटिका संकलन गरिएको २४ घन्टामा प्रत्यक्ष तर्फको परिणाम : आयोग
निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आयुक्त भण्डारीको आग्रह
इरान युद्धसँगै भ्रामक सूचनाको बाढी
निर्वाचनमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्दै नेपाल रेडक्रस
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
निर्वाचन सामग्री बोकेको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु
युएईमा फ्रान्सेली सेना रहेको बेसमा इरानकाे आक्रमण
अमेरिकासँगको वार्ता इरानद्वारा अस्वीकार
प्रतिक्रिया