बूढानीलकण्ठ पुगे देउवा भेट्न प्रचण्ड
मेरोन्यूज
२०७८ जेठ ७ गते ११:५४

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन् । प्रचण्डसहित नाराणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा पुगेका छन् । उनीहरूबीच बिहान ११ः२५ बजेदेखि छलफल भइरहेको बताइएको छ ।
आजै माओवादी केन्द्रले स्थायी कमिटी बैठक दिउँसो १ बजे आह्वान गरेको छ ।अहिले कांग्रेसले सर्वदलीय छलफल पनि बोलाएको छ ।
सम्बन्धित
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया