ब्राउन सुगरसहित दुई लागुऔषध कारोबारी पक्राउ
मेरोन्यूज
२०७८ जेठ ८ गते १७:३९

झापा । मेचीनगर नगरपालिका–६ बद्री टोलबाट लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
मेचीनगर नगरपालिका–६ बस्ने २६ वर्षीय सुमन दनुवार र दमक–५ की २१ वर्षीय समिता राईलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार दिउँसो लागूऔषध ब्राउन सुगर खरिद विक्री बितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधरमा सीमा प्रहरी चौकी नकलबन्दा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली उनीहरुलाई ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
सम्बन्धित
















अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
सबै मन्त्रालयले बुझाए प्रधानमन्त्री कार्यालयमा सुधारका कार्ययोजना
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
प्रतिक्रिया