सर्वाेच्च अदालत अगाडि जे देखियाे (फाेटाे फिचर)
जुली गिरी
२०७८ जेठ १० गते १७:४२

काठमाडाैं । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि विराेधमा उत्रिएका विपक्षी ५ दलका सांसदले साेमबार संसद् पुनःस्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिकाे माग गर्दै सर्वाेच्च अदालतमा रिट दिएका छन् ।
बिपक्षी गठबन्धनका १४६ सांसदले सर्वाेच्च अदालतमा शशरीर उपस्थित भएर रिट दिएका हुन् । रिट दिन जाने क्रममा सर्वाेच्च परिसरमा सांसद, पत्रकार तथा सुरक्षाकर्मीकाे बाक्लाे उपस्थिति थियाे ।











जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित


















सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ: परराष्ट्रमन्त्री खनाल
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा मनाइयो आरोग्य दिवस
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
एकद्वार सेवा प्रणाली लागू गर्न गृह मन्त्रालयको नौ बुँदे निर्देशन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
इरानमा पक्राउ परेका अमृत झा रिहा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
प्रतिक्रिया