न्यूरोडबाट १३ लाख ४३ हजारसहित १५ जुवाडे पक्राउ
मेरोन्यूज
२०७८ जेठ २१ गते १८:५४

काठमाडौं । न्यूरोडबाट १५ जुवाडे पक्राउ परेका छन् । प्रहरीले १३ लाख ४३ हजार नगदसहित १५ जनालाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसरका अनुसार पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सीतापाइला घर भएका कुमार लामिछानेसहित १५ जना छन् ।
उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ ।
सम्बन्धित
















इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
अफगानीस्तानमा बर्षाका कारण मृत्यु हुनेको सङ्ख्या ६१ पुग्यो, ११६ घाइते
स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया