फिञ्चको कप्तानीमा अष्ट्रेलियन टिम घोषणा
मेरोन्यूज
२०७८ असार २ गते १३:४२

काठमाडौँ । अष्ट्रेलियाले वेस्ट इण्डिज र बंगलादेश भ्रमणका लागि टिमको घोषणा गरेको छ । अष्ट्रेलियाले बुधबार वेस्ट इण्डिज र बंगलादेशसँगको सिरिज खेल्न १८ सदस्यीय टिमको घोषणा गरेको हो ।
अष्ट्रेलियाले आरोन फिञ्चको कप्तानीमा टिमको घोषणा गरेको हो । यस्तै दुई खेलाडी वैकल्पिकमा राखिएको छ ।
अष्ट्रेलियाले घोषणा गरेको टिममा ग्लेन म्याक्स्वेल, स्टिभ स्मिथ, पाट कुमिन्स, मार्कुस स्टोनिस, डानिल साम, केन रिचार्डसन, डेभिड वार्नर, टिममा परेका छैनन् ।
चोटका कारण स्मिथलाई विश्राम दिइएको समाचारमा जनाइएको छ । अन्य खेलाडी भने उनीहरूको अनुरोधका कारण भ्रमण गर्ने टिममा नराखिएको बताइएको छ ।
अष्ट्रेलियाले वेस्ट इण्डिजसँग पाँच टी ट्वान्टी र तीन खेलको एकदिवसीय सिरिज खेल्ने छ । यस्तै, बंगलादेशसँग पाँच खेलको टी ट्वान्टी सिरिज खेल्ने छ ।
सम्बन्धित













सुमन सायमीको समूह नेकपामा समाहित
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
नबिल बैंकका अध्यक्ष चौधरीले लिए शपथ
तिङ्कर नाका नियमित नहुँदा व्यापार प्रभावित
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
प्रतिक्रिया